HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
एनसेलको सिम फोरजीमा अपग्रेड गर्दा दुई जीबी डेटा बोनस पाइने एनसेलको सिमकार्डका ग्राहकले आफूसँग भएको थ्रीजी सिमलाई  फोरजीमा अपग्रेड गर्दा बोनस सुविधा पाउने भएका छन्। एनसेलले ‘फास्ट फरवार्ड लाइफ’अभियान अन्तर्गतको ल्याएको यो अफरमा सिमकार्डलाई फोरजीमा अपग्रेड गर्दा दुई जीबी डेटा बोनस पाइने जानकारी दिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा माणिकरत्न नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा माणिकरत्न शाक्य चयन भएका छन्। महासंघको शुक्रबारदेखि काठमाडौंमा शुरू भएको सातौं र आठौ वार्षिक साधारणसभा एवं तेस्रो महाअधिवेशनले आतबार नयाँ अध्यक्षसहितको कार्यसमिति चयन गरेको हो।