काठमाडौं र ललितपुरका यी ठाउँमा आज ८ घण्टा बिजुली नआउने काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा आज आठ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।
जनकपुर–जयनगर रेल सेवा बिजलपुरासम्म सञ्चालन हुने १७ किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई गत जेठ १८ गते हस्तान्तरण गरेको थियो।