HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिंडाइको मानवशास्त्र
हिंडाइको मानवशास्त्र हिंड्नु भनेको एक ठाउँबाट अर्को ठाउँ/गन्तव्यमा पुग्नु मात्र होइन, त्यो यात्राको बीचमा रहेको हावापानी, माटो, जीवजन्तु र मानवबीचको संवाद पनि हो।
लखनउ विद्रोह: जंगबहादुरको ध्येय
लखनउ विद्रोह: जंगबहादुरको ध्येय अङ्ग्रेज शासन विरुद्ध भारतमा चर्किएको सिपाही विद्रोह दबाउन नेपाली सेना खटाउनुका पछाडि जंगबहादुरको एउटै ध्येय थियो- अङ्ग्रेजको मन जितेर आफ्नो निरंकुश सत्तालाई थप बलियो बनाउनु।