HimalKhabar.com :: A Complete Nepali Political News Portal
विस्मृतिमा कतै हराई नजाऊन् शहीद सुकदेव गुरुङ
विस्मृतिमा कतै हराई नजाऊन् शहीद सुकदेव गुरुङ चेतनाको मसाल सल्काउने कतिपय विद्रोह र तिनका नेता विस्मृतप्रायः छन् जसबारे सम्झाइरहन, झक्झकाइरहन जरुरी भएको छ। तिनैमध्ये एक हुन्, सुकदेव गुरुङ।