HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
न्याय र परिपूरण अनुभूति गर्न पाएनौं : द्वन्द्वपीडित नेकपा (माओवादी)ले सञ्चालन गरेको दशक लामो हिंसात्मक द्वन्द्वका पीडितहरूले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक तत्काल पारित गर्न माग गरेका छन्।
भूकम्पबाट तीन हजारभन्दा बढी घरमा पूर्ण क्षति जाजरकोट भूकम्पले रुकुम पश्चिम र जाजरकोटका तीन हजार ७३ घरमा पूर्ण क्षति पुगेको छ।