HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
मुख्यमन्त्री हिक्मत कार्कीले पाएनन् विश्वासको मत
मुख्यमन्त्री हिक्मत कार्कीले पाएनन् विश्वासको मत कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत गुमाएका छन्।
पूर्वी पहाडमा बाढीपहिरो, तीन जनाको मृत्यु, ३० सम्पर्कविहीन
पूर्वी पहाडमा बाढीपहिरो, तीन जनाको मृत्यु, ३० सम्पर्कविहीन मनसुन भित्रिएसँगै पूर्वी पहाडमा बाढीपहिरोले जनजीवन प्रभावित छ। तीन जनाले ज्यान गुमाएका छन् भने ३० जना हराइरहेका छन्।