HimalKhabar.com :: A Complete Nepali Political News Portal
कूटनीति
एमसीसी विवाद : बेकारको गोलचक्कर
एमसीसी विवाद : बेकारको गोलचक्कर अमेरिकाले अघि सारेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को चर्चा यतिवेला उत्कर्षमा छ । कार्यान्वयन हुन संसद्बाट पारित गर्नुपर्ने प्रावधानका कारण सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर संसद् सचिवालयमा दर्ता गरेको चार महीना बितिसकेको छ ।