एक्सक्लुसिभ: प्रमलाई ‘थाहा नभएकाे’ लिपुलेक बाटोमा यस्तो छ भारतकाे ‘यात्रा’
भारत सरकारको प्रायोजनमा तीर्थयात्राका लागि पन्ध्र वर्षअघि खोलिएको लिपुलेक भञ्ज्याङसम्मको गोरेटोको सडक–ट्रयाकमा स्तरोन्नति चीनसँगको सहकार्य र सहनिर्णयबाट मात्र सम्भव भएको हो ।
बेल्ट एण्ड रोडमा नेपाल–चीन रेल
बेल्ट एण्ड रोडमा ‘नेपाल–चीन सीमापार रेलवे’ समावेश गरिनु र व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुनु राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा भएका ऐतिहासिक उपलब्धि हुन्।