HimalKhabar.com :: A Complete Nepali Political News Portal
कूटनीति
के राजनीतिक संकटकाबीच प्रधानमन्त्री ओली भारत भ्रमणमा जान लागेका हुन् त?
के राजनीतिक संकटकाबीच प्रधानमन्त्री ओली भारत भ्रमणमा जान लागेका हुन् त? राजनीतिक संकटकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देश भारतको भ्रमण गर्ने तयारी गरेको एक भारतीय सञ्चारमाध्यमले दाबी गरेको छ। 
भारतीय विदेश सचिव श्रींगला ११ मंसिरमा नेपाल आउने
भारतीय विदेश सचिव श्रींगला ११ मंसिरमा नेपाल आउने भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले आगामी ११ र  १२ मंसिरमा नेपाल भ्रमण गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै श्रींगलाको नेपाल भ्रमणबारे जानकारी दिएको हो।