HimalKhabar.com :: A Complete Nepali Political News Portal
कूटनीति
बेलायतले दियो २६० थान भेन्टिलेटर
बेलायतले दियो २६० थान भेन्टिलेटर बेलायत सरकारले २६० थान भेन्टिलेटर, १९ हजार २०० आई प्रोटेक्टर लगायत अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ। 
चीनद्वारा पाँच करोड युआन बराबरको अतिरिक्त सैन्य सहयोगको घोषणा
चीनद्वारा पाँच करोड युआन बराबरको अतिरिक्त सैन्य सहयोगको घोषणा चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।