HimalKhabar.com :: A Complete Nepali Political News Portal
कृषि
देश कृषिप्रधान, कृषि वस्तु आयात गर्न एक वर्षमै विदेशियो रु.२ खर्ब ४३ अर्ब
देश कृषिप्रधान, कृषि वस्तु आयात गर्न एक वर्षमै विदेशियो रु.२ खर्ब ४३ अर्ब गएको आर्थिक वर्ष २०७६/७७ मा मात्रै नेपालले रु. २ खर्ब ४३ अर्ब बराबरको कृषिजन्य उत्पादन आयात गरेको छ । यो अघिल्लो आर्थिक वर्षका तुलनामा करीब रु. १९ अर्ब बढी हो ।