HimalKhabar.com :: A Complete Nepali Political News Portal
कृषि
कोरोना संक्रमणले बढाउँदैछ भोकको ‘महामारी’ (तस्वीरहरू)
कोरोना संक्रमणले बढाउँदैछ भोकको ‘महामारी’ (तस्वीरहरू) गरीबीका कारण नेपालमा अझै ठूलो समुदाय खाद्य सुरक्षाको अधिकारबाट वञ्चित रहेको मानिन्छ। विश्व भोकमरी सूचकांक २०२० का अनुसार, १०७ देशमध्ये भोकमरी सूचकांकमा नेपाल ७३औं स्थानमा छ। भोकमरीको जोखिमका हिसाबले नेपाल मध्यम जोखिममा पर्छ।
मानव मलमूत्रबाट यसरी विस्थापन हुनसक्छ रासायनिक मल
मानव मलमूत्रबाट यसरी विस्थापन हुनसक्छ रासायनिक मल बालीनाली उत्पादनका लागि मानव मलमूत्र प्रयोगबारे सुन्दा धेरैजसोले नाक खुम्च्याउन सक्छन्। मलमूत्र प्रयोगबाट उत्पादन भएका कृषिउपज किन्न पनि हिच्किचाउन सक्छन् । त्यसैले प्राविधिक तवरबाट आम मानिसलाई यसको महत्व बुझाउनुपर्छ।