HimalKhabar.com :: A Complete Nepali Political News Portal
महामारीमा लामो यात्राको तयारी: बसहरु सरसफाइ र निस्संक्रमित गरिंदै (तस्वीरहरु) सरकारले लामो दूरीका सार्वजनिक यातायात सञ्चालनको अनुमति दिएसँगै बस व्यवसायीहरु महीनौं थन्क्याएर राखिएका बसको सरसफाइ गरी स्वास्थ्य सुरक्षाका लागि निस्संक्रमित पार्दैछन्।
सुरक्षाको उपाय अपनाउँदै चल्न थाले सार्वजनिक यातायात (तस्वीरहरु) सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार काठमाडौं उपत्यकामा भाडाका बसहरु चल्न थालेका छन्।