लक्ष्मी पूजाको दिन चन्द्रागिरीबाट देखिएको झिलिमिली काठमाडौं उपत्यका [तस्वीरहरू]
![लक्ष्मी पूजाको दिन चन्द्रागिरीबाट देखिएको झिलिमिली काठमाडौं उपत्यका [तस्वीरहरू]](https://www.himalkhabar.com/uploads/posts/800X600/kathmandu_valley_in_tihar_1605360990.jpg)
आज तिहारको तेस्रो दिन लक्ष्मी पूजा, घरघरै बत्ति बालेर झिलिमिली पार्दै लक्ष्मी भित्र्याउने दिन। देशकै सबैभन्दा धेरै आवाधी भएको शहर राजधानी काठमाडौं उपत्यका पनि आज बत्तीले झिलिमिली भएको छ।
केही वर्ष अघिसम्म देशमा लोडसेडिङका कारण ढुक्कले बत्ती बाल्ने अवस्था हुन्थेन। तर अहिले भने अवस्था फरक छ। लोडसेडिङ छैन। घरघरै बत्ती बालेर झिलिमिली पारिएको छ।
यो वर्षको तिहारलाई चन्द्रागिरीदेखि बिक्रम राईको लेन्सलबाट देखिएको काठमाडौं उपत्यकाका तस्वीरहरू:
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Laxmi%20Puja/kathmandu%20valley%20in%20tihar.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Laxmi%20Puja/kathmandu%20valley%20in%20tihar1.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Laxmi%20Puja/kathmandu%20valley%20in%20tihar2.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Laxmi%20Puja/kathmandu%20valley%20in%20tihar3.jpg)