HimalKhabar.com :: A Complete Nepali Political News Portal
मानव मलमूत्रबाट यसरी विस्थापन हुनसक्छ रासायनिक मल
मानव मलमूत्रबाट यसरी विस्थापन हुनसक्छ रासायनिक मल बालीनाली उत्पादनका लागि मानव मलमूत्र प्रयोगबारे सुन्दा धेरैजसोले नाक खुम्च्याउन सक्छन्। मलमूत्र प्रयोगबाट उत्पादन भएका कृषिउपज किन्न पनि हिच्किचाउन सक्छन् । त्यसैले प्राविधिक तवरबाट आम मानिसलाई यसको महत्व बुझाउनुपर्छ।