दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनलमा
घरेलु टोली वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
विश्वकप : अस्ट्रेलिया ‘सुपर एट’ मा
आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत आज बिहान सम्पन्न खेलमा अस्ट्रेलिया विजयी भएको छ।