HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘ब्रुनाई विद्रोह’ का एक नायक सन् १९९७ ब्रुनाईस्थित जीआरयूमा विद्रोह गर्ने ११ भूतपूर्व गोर्खा सैनिकमध्येका एक थिए– गजेन्द्र इस्वो। उनै इस्वोहरूको संघर्षकै कारण आज धेरै बेलायती गोर्खा सैनिकले समान सेवासुविधा, बेलायतमै बसोबासको अवसर जस्ता केही ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।