HimalKhabar.com :: A Complete Nepali Political News Portal
जंगबहादुरकी तामाङ रानी
जंगबहादुरकी तामाङ रानी धाई आमाका रूपमा दरबार ल्याइएकी विवाहिता तामाङ चेलीलाई पतिबाट खोसेर जंगबहादुरले ४२औं रानी बनाएका थिए।
गाेरखालीले सजिलै जितेको थिएन लिम्बुवान
गाेरखालीले सजिलै जितेको थिएन लिम्बुवान केही इतिहासकारले गोरखालीहरूले युद्ध नलडी नै लिम्बुवानको भूभाग हात पारेको उल्लेख गरेका छन्। तर‚ विभिन्न दस्तावेजहरूले गोरखा र लिम्बुवानबीच विभिन्न समयमा युद्ध भई सन्धि‚ सम्झौता भएको देखाउँछन्।