HimalKhabar.com :: A Complete Nepali Political News Portal
संस्कृति
हिपहपको लहर
हिपहपको लहर नेपाली र्‍याप तथा हिपहप सङ्गीतले तीन दशकयता नयाँ नयाँ अभ्यास गर्दै युवा जमातमा लोकप्रियता फराकिलो पार्दै गएको छ।
नेपाली सङ्गीतको सम्मोहन
नेपाली सङ्गीतको सम्मोहन नेपाली सङ्गीतका जुहारी, दोहोरी, आधुनिक, गजल मात्र होइन, हिपहप लगायतका गायनमा यतिविघ्न समकालीन पुस्ताको झुकाव देखिनु अन्यथा होइन, मानिस-सङ्गीत साइनोको सिकन्जा हो।