HimalKhabar.com :: A Complete Nepali Political News Portal
संस्कृति
किम्फमा ३० देशका ६० फिल्म
किम्फमा ३० देशका ६० फिल्म आगामी साता आयोजना हुने काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)मा ३० देशका ६० फिल्म प्रदर्शन गरिने भएको छ।
किन हराए ‘जनवादी’ गीत र स्रष्टा?
किन हराए ‘जनवादी’ गीत र स्रष्टा? सरकारसँगको संघर्षका वेला राजनीतिक दलहरूले प्राथमिकता दिँदै खूबै खपत गरेका क्रान्तिकारी एवं प्रगतिशील गीत र तिनका स्रष्टाको वास्ता अहिले कसैलाई छैन।