HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली सुर-संगीतका अलंकार : योगेश वैद्य
नेपाली सुर-संगीतका अलंकार : योगेश वैद्य नेपाली सुरसंगीतको उन्नयनमा योगेश वैद्यले पुर्‍याएको योगदान उल्लेखनीय र अविस्मरणीय छ भने उनका कृति-सुकीर्तिहरूले हामीलाई बिर्सन दिनेछैनन्।