HimalKhabar.com :: A Complete Nepali Political News Portal
संस्कृति
पद्मश्री पुरस्कारका लागि १५ वटा पुस्तक छनोट
पद्मश्री पुरस्कारका लागि १५ वटा पुस्तक छनोट पद्मश्री पुरस्कारका लागि १५ वटा पुस्तक छनोट भएका छन्। राम लोहनीको संयोजकत्वमा नयनराज पाण्डे र कुमारी लामा रहेको तीन सदस्यीय निर्णायक समितिले पुस्तक छनोट गरेको हो।
कविता पढ्ने र सुन्ने डिजिटल डबली 'ई–कविता’ को शुरूआत
कविता पढ्ने र सुन्ने डिजिटल डबली 'ई–कविता’ को शुरूआत नेपाली कविताहरू अनलाइनमा पढ्न र सुन्न पाइने नयाँ प्लेटफर्म 'नेपालय ई-कविता' सञ्चालनमा ल्याइएको छ।