HimalKhabar.com :: A Complete Nepali Political News Portal
संस्कृति
द काश्मीर फाइल्स: बलिउडको असहिष्णु पथ
द काश्मीर फाइल्स: बलिउडको असहिष्णु पथ हिन्दू कट्टरपन्थी विचारधारालाई प्रश्रय दिंदै अन्य समुदायप्रति आक्रोश फैलाई राजनीतिक स्वार्थ साध्ने ध्येयले बनाइएका भारतीय चलचित्रले नेपाली समाजलाई पनि अन्धजातिवाद र अनुदारवादतर्फ लैजाने जोखिम छ।
‘फिल्ममा नेपाली समाजका विविधताका कथा भन्न सक्नुपर्छ’
‘फिल्ममा नेपाली समाजका विविधताका कथा भन्न सक्नुपर्छ’ 'विदेशी फिल्ममेकरहरूले भनिरहेका जस्ता ससाना कथाहरू त हामीसँग पनि थुप्रै छन्। उनीहरूको र हाम्रो भन्ने तरीका नमिले पनि अनुभूति गर्ने कुरा चाहिं उस्तै छ। त्यसरी हेर्दा हामी पनि उनीहरूकै तहमा काम गर्न सक्छौं भन्ने लाग्छ।'