HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
'असफल' संवैधानिक इजलास, औचित्यमै प्रश्न
'असफल' संवैधानिक इजलास, औचित्यमै प्रश्न तत्कालीन संविधान सभाबाट संवैधानिक अदालत स्थापना गर्ने दलहरूको रुचि र त्यसो गर्नै नहुने न्यायपालिकाको अडानबीचको मिलनबिन्दुका रूपमा संवैधानिक इजलास स्थापना भएको थियो। तर, पछिल्लो पाँच वर्षको प्रयोगमा असफल मात्र होइन, स्वच्छ सुनुवाइको सिद्धान्तकै विरुद्ध देखिएकाले यसको औचित्यमै प्रश्न उठ्न थालेको छ। 
सिरहाको रोग– क्षयरोग
सिरहाको रोग– क्षयरोग १० वर्षअघिसम्म क्षयरोग ठूलो स्वास्थ्य समस्याका रूपमा रहेको सिरहामा अहिले पनि शंकास्पद बिरामी परीक्षणका लागि स्वास्थ्य संस्था नजाने, औषधि नियमित नखाने जस्ता समस्याका कारण यो रोगको रोकथाम चुनौती बनेको छ।