HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत पुर्‍याउन ‘मरिहत्ते नगर्ने’
प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत पुर्‍याउन ‘मरिहत्ते नगर्ने’ विश्वासको मत लिनका लागि संसद् अधिवेशन बोलाउन सिफारिश गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा बहुमत पुर्‍याउन पहल नगर्ने भएका छन्।
विदेश उड्न भारतीय नागरिकको काठमाडौं ट्रान्जिट
विदेश उड्न भारतीय नागरिकको काठमाडौं ट्रान्जिट कोरोनाभाइरस संक्रमणको कारण देखाउँदै साउदी अरब, हङकङसहितका देशले भारतबाट हुने सीधा उडान रोकेपछि भारतीय नागरिकहरू त्रिभुवन विमानस्थल प्रयोग गरेर ती देश गइरहेका छन्। भारतीय नागरिकहरूले खाडी मुलुकसहितका देश जान काठमाडौंको बाटो प्रयोग गर्दा दिल्ली–काठमाडौं हवाई उडानमा यात्रुको चाप ह्वात्तै बढेको छ।