HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
गृहमन्त्री लामिछाने विरुद्धको मुद्दा हेर्दाहेर्दैमा, शुक्रबार सुनुवाइ हुने
गृहमन्त्री लामिछाने विरुद्धको मुद्दा हेर्दाहेर्दैमा, शुक्रबार सुनुवाइ हुने गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ भने अब शुक्रबार सुनुवाइ हुने भएको छ।
महाअभियोग निष्क्रिय गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
महाअभियोग निष्क्रिय गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।