HimalKhabar.com :: A Complete Nepali Political News Portal
आफूलाई अजेय नठानौं, कोरोना रुघा होइन, हत्यारा हो !
आफूलाई अजेय नठानौं, कोरोना रुघा होइन, हत्यारा हो ! इच्छाशक्ति र स्वस्थ शारीरिक स्थिति भए पनि हस्पिटलको उपचारविना म बाँच्थे जस्तो लाग्दैन। हल्का रुपमा नलिउँ। बेसार या अरू उपचार पद्धतिमा भर नपरौँ।