HimalKhabar.com :: A Complete Nepali Political News Portal
यी हुन् नेपालीले खोप पाउने अबका विकल्प
यी हुन् नेपालीले खोप पाउने अबका विकल्प खोपबारे राजनीतिक नेतृत्व र जिम्मेवार तहले झुटो आश्वासन बाँड्नुको सट्टा अहिलेसम्म गरिएका पहल प्रष्टसँग बताउनुपर्छ। असल नेतृत्वले नागरिकलाई सही सूचना दिनुपर्छ, ताकि उनीहरूले समयमै सही निर्णय गर्न सकून्।