HimalKhabar.com :: A Complete Nepali Political News Portal
वितरणमुखी कार्यक्रमले मतदाता रिझाउनु कति जायज?
वितरणमुखी कार्यक्रमले मतदाता रिझाउनु कति जायज? मतदातालाई उपहार दिएर राजनीतिज्ञहरूले ‘मान्छे किन्ने खतरनाक प्रवृत्ति’ शुरू गरेको भन्ने प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिपछि यस विषयले भारतको राजनीतिक महोल तातेको छ। यसको पक्ष तथा विपक्षमा बहस चलिरहेको छ।