घरको चौघेरा नाघेर कमाउन जाँदा चरित्रमा किन उठ्छ प्रश्न?
परिवारकै आर्थिक संकट टार्न महिलाहरू वैदेशिक रोजगारीमा जाँदा उनीहरूको श्रम र क्षमताको अवमूल्यन गर्दै सोझै चरित्रमाथि औंला उठाइँदा धेरै घर छिन्नभिन्न भइरहेका छन्।
ज्याला बढाउन माग गर्दै चिया मजदूर सडकमा
ज्याला बढाउन माग गर्दै झापाका चिया बगानमा काम गर्ने मजदूर आन्दोलनमा उत्रिएका छन्।