HimalKhabar.com :: A Complete Nepali Political News Portal
झापा आन्दोलनका अगुवाले किन छोडे एमाले?
झापा आन्दोलनका अगुवाले किन छोडे एमाले? ‘पार्टीका लागि धेरै योगदान, त्याग गरेकालाई अहिले अपमान र तिरस्कार गर्ने काम भइरहेको छ। त्यसैले अब विचारको राजनीति गरेर पार्टी सुधार्न सकिंदैन भन्ने निचोडमा पुगेर राजीनामा दिएँ।’