HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपराध
त्रिविका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने दुई जना पक्राउ
त्रिविका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने दुई जना पक्राउ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरूलाई आइतबार पक्राउ गरेको हो। 
रौतहटमा १६ वर्षीया किशोरीको हत्या, उखु बारीमा भेटियो शव
रौतहटमा १६ वर्षीया किशोरीको हत्या, उखु बारीमा भेटियो शव रौतहटमा एक किशोरीको हत्या गरेको अवस्थामा शव फेला परेको छ। रौतहटको वृन्दावन नगरपालिका ४ की एक बालिकाको घाँटी थिचेर हत्या गरेको अवस्थामा किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ।