HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपराध
सांसदहरू भन्छन्- 'केही संस्थाले गाउँबाट बालबालिका ल्याएर काठमाडौंमा पैसा कमाउन प्रयोग गरे'
सांसदहरू भन्छन्- 'केही संस्थाले गाउँबाट बालबालिका ल्याएर काठमाडौंमा पैसा कमाउन प्रयोग गरे' प्रतिनिधिसभाको महिला तथा समाजिक समितिको सोमबारको बैठकमा बालबालिकाका अवस्था र व्यवस्था सम्बन्धमा छलफल गर्दै सांसदहरूले कतिपय संघसंस्थाले गाउँबाट बालबालिका ल्याएर काठमाडौंमा डलर कमाउने काम गरिरहेको बताएका हुन्।
पुजारी हत्या : परिवार भन्छ- लेनदेनको विवाद थिएन
पुजारी हत्या : परिवार भन्छ- लेनदेनको विवाद थिएन रौतहटको माधवनारायण नगरपालिका-२ खेसरहियाको हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्यामा लेनदेनको विवाद नरहेको पुजारीका परिवारले दाबी गरेका छन्। कसैसँग लेनदेनको विवाद नरहेकोले घटनाको निष्पक्ष छानबिन गर्न उनीहरूले प्रहरीसँग माग गरेका छन्।