HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
कांग्रेस कार्यकर्ताको प्रदर्शनमा गोली चल्यो, एक जनाको मृत्यु
कांग्रेस कार्यकर्ताको प्रदर्शनमा गोली चल्यो, एक जनाको मृत्यु स्वास्थ्य संस्था स्तरोन्नति सम्बन्धी विवादलाई लिएर भएको प्रदर्शनमा गोली चल्दा एक जनाको मृत्यु भएको छ।
घाँसदाउरा गएका सासूबुहारी मृत भेटिए
घाँसदाउरा गएका सासूबुहारी मृत भेटिए घाँसदाउराका लागि जंगल गएका नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा एकै परिवारका दुई जना मृत भेटिएका छन्।