HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
नेपाल विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन सांसदहरूको माग
नेपाल विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन सांसदहरूको माग नेपाल विश्वविद्यालयको विधेयकबारे संसद्को शिक्षा समितिमा भएको छलफलमा विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउन सांसदहरूले माग गरेका छन्।
पद्म पाण्डेयलाई कार्यवाहक महासचिवको जिम्मेवारी
पद्म पाण्डेयलाई कार्यवाहक महासचिवको जिम्मेवारी संघीय संसद्को कार्यवाहक महासचिवको जिम्मेवारी पद्मप्रसाद पाण्डेले पाएका छन्।