राष्ट्रपतिले माघ २७ मा संघीय संसद्लाई सम्बोधन गर्ने
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन्।
कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेको उम्मेदवारी
नेपाली कांग्रेसका तर्फबाट ईश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दिएकी छन्।