समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
खोज रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
बुद्ध एअरको सबैभन्दा पुरानो विमानको बिदाइ
‘अख्तियारको यो संरचना ढिलो-चाँडो क्र्यास हुन्छ हुन्छ’
निर्मला कुर्मीको हत्याका आरोपित मन्त्रीले दिए राजीनामा
सोरठी : जैसिंगे राजाको वैराग्यकथा
हाकिमको लहडमा काटियो एमबीबीएस र इन्जिनीयरिङको छात्रवृत्ति
निकुञ्ज ऐन सम्बन्धी मुद्दामा राष्ट्रपति चुरे संरक्षण समिति र एनटीएनसीलाई अदालतमा उपस्थित हुन आदेश
पर्वतारोहणमा बेइमानी गर्ने सम्पर्क अधिकृतलाई लगाम
डीएनएबारे सर्वोच्चको व्याख्या : प्रविधिले मात्र पितृत्व खुट्याउन सक्दैन
द्वन्द्वकालमा यातना दिने सैनिकलाई कारबाही गर्न आयोगको पत्राचार
संक्रमणकालीन ऐनले पूर्व बालसेनालाई सम्बोधन नगरेको भन्दै सर्वोच्च अदालतमा रिट
संसद्
यी हुन् राष्ट्रिय सभाबाट बिदा हुन लागेका २० सांसद
हिमालखबर
आज राष्ट्रिय सभाका २० सांसदको पदावधि सकिंदै छ भने नयाँ सांसद सोमबार शपथ लिंदै छन्।
संघीयता विरोधीलाई उत्कृष्ट काम गरेर जवाफ दिनुपर्छ : दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय प्रणालीमा प्रदेश संरचना संघ र स्थानीय सरकारलाई जोड्ने महत्त्वपूर्ण सम्बन्ध सेतु भएको बताएका छन्।
राष्ट्रिय सभाबाट बिदा हुन लागेका सांसदले के भने?
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसदहरूले आफ्नो कार्यकालको अनुभव सुनाउँदै सभाको गरिमा बढाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।
जनमतको अवरोधपछि प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
मुख्यमन्त्री सरोजकुमार यादवले माफी नमागेसम्म संसद् सञ्चालन गर्न नदिने भन्दै जनमत पार्टीले अडान लिएपछि मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ।
मुख्यमन्त्रीले माफी माग्नुपर्ने भन्दै जनमतका सांसदद्वारा नाराबाजी
जनमत पार्टीका मधेश प्रदेश सभाका सदस्यहरूले संसद् बैठकमा नाराबाजी गरेका छन्।
दुई-चार थान नागरिकता राख्ने सांसदलाई घरै पठाइदिऔं : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डामेका वा दुई-चार थान नागरिकता राख्नेलाई संसद्बाट बिदा गरी अनुसन्धान गर्नुपर्ने धारणा राखेका छन्।
विपक्षी दलको विरोधले प्रतिनिधि सभाको बैठक स्थगित
विपक्षी दलका सांसदले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक स्थगन भएको छ।
गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बिहीबारको बैठक स्थगन भएको छ।
एमालेले माग्यो तीन मन्त्रीको राजीनामा
नेकपा (एमाले)ले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, संस्कृतिमन्त्री सुदन किराती र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ।
मधेशका मुख्यमन्त्रीले तेस्रो पटक लिए विश्वासको मत
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत लिएका छन्।
जनमतद्वारा मधेश प्रदेश सभाको बैठक अवरुद्ध
जनमत पार्टीले मधेश प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ।
नेपाल विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन सांसदहरूको माग
नेपाल विश्वविद्यालयको विधेयकबारे संसद्को शिक्षा समितिमा भएको छलफलमा विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउन सांसदहरूले माग गरेका छन्।
गगन थापाको प्रश्न : सहकारीमा ठगीधन्दा चलाउनेलाई कारबाही गर्नु पर्दैन?
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आमनागरिकले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीधन्दा चलाउनेलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।
शून्य समयमा कुन सांसदले के विषय उठाए?
प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले विभिन्न विकास पूर्वाधार आयोजना निर्माणमा भएको ढिलाइ र न्यून पूँजीगत खर्चबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
संघीय संसद्को हिउँदे अधिवेशन प्रारम्भ
संघीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि प्रारम्भ भएको छ।
आजदेखि संसद्को हिउँदे अधिवेशन
हिमालखबर
संघीय संसद्को तेस्रो अधिवेशन आजदेखि प्रारम्भ हुँदै छ।
संघीय संसद्को हिउँदे अधिवेशन शुरू हुँदै, १५ दिने क्यालेन्डर बनाउने तयारी
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि शुरू हुँदै छ भने १५ दिने क्यालेन्डर बनाउने तयारी भइरहेको छ।
गण्डकी सरकारलाई संसदीय समितिका दुई सुझाव
गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समितिले आर्थिक अनुशासन, सुशासन, पारदर्शिता कायम गर्न प्रदेश सरकारलाई दुई वटा सुझाव दिएको छ।
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
एमडीएमएस र टेरामक्स सम्बन्धी कागजात बुझाउन संसदीय समितिको निर्देशन
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) र टेलिकम्युनिकेशन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ।
बाँदर कसरी व्यवस्थापन गर्ने भनेर भारतीय राजदूतलाई चिठी लेखेको छु : आरजु राणा
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले बाँदर व्यवस्थापन कसरी गर्ने भनेर भारतीय राजदूतलाई पत्र पठाएको बताएकी छन्।
यी हुन् फागुनमा पदावधि सकिने राष्ट्रिय सभाका २० सांसद
राष्ट्रिय सभाका २० सांसदको पदावधि आगामी फागुन २० गते सकिंदै छ।
टेरामक्स खरीदबारे अनुसन्धान गर्न लेखा समितिको निर्देशन
दूरसञ्चार ट्राफिक अनुगमन तथा धोकाधडी नियन्त्रण प्रणाली (टेलिकम्युनिकेशन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम- टेरामक्स) खरीद सम्बन्धमा अनुसन्धान गरी संघीय संसद्को सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।
एमाले सांसद कोइरीको निलम्बन फुकुवा
नेकपा (एमाले)का सांसद लक्ष्मी महतो कोइरीको सांसद पदको निलम्बन फुकुवा भएको छ।
सर्वोच्चमा सिफारिश ६ न्यायाधीशको नाम अनुमोदन
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश भएका ६ जना न्यायाधीशको नाम संसदीय समितिले अनुमोदन गरेको छ।
संसद्का महासचिवको राजीनामा चार दिनपछि स्वीकृत
संघीय संसद्का महासचिवको राजीनामा चार दिनपछि स्वीकृत भएको छ।
पद्म पाण्डेयलाई कार्यवाहक महासचिवको जिम्मेवारी
संघीय संसद्को कार्यवाहक महासचिवको जिम्मेवारी पद्मप्रसाद पाण्डेले पाएका छन्।
संघीय संसद्का महासचिव गौतमको राजीनामा, नयाँ महासचिवमा पाण्डेयको नाम सिफारिश
संघीय संसद्का महासचिव भरतराज गौतमले पदबाट राजीनामा दिएका छन्।
एनसेल प्रकरणमा लेखा समितिमा कसले के भने?
सांसद अमरेश सिंहको आरोप- ठूला नेता र पूर्व प्रधानमन्त्रीका छोरा एनसेलको शेयर किनबेचमा संलग्न छन्।
मधेशका दुई संसदीय समितिका सभापति निर्विरोध
मधेश प्रदेश सभाका दुई वटा संसदीय समितिका सभापति निर्विरोध निर्वाचित भएका छन्।
Previous
3
4
5
6
7
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.