एनसेल प्रकरणमा लेखा समितिमा कसले के भने? सांसद अमरेश सिंहको आरोप- ठूला नेता र पूर्व प्रधानमन्त्रीका छोरा एनसेलको शेयर किनबेचमा संलग्न छन्।
संसदीय समितिका सभापतिको मनोनयन दर्ता हुँदै प्रतिनिधि सभाका १० वटै विषय समिति सभापतिका लागि आज मनोनयन दर्ता हुँदै छ।