HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
रवि लामिछानेको हकमा अनुसन्धान गर्नुनपर्ने भन्दै प्रहरीबाट ‘ब्रिफिङ’ भएको थियो : प्रधानमन्त्री
रवि लामिछानेको हकमा अनुसन्धान गर्नुनपर्ने भन्दै प्रहरीबाट ‘ब्रिफिङ’ भएको थियो : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी रकम हिनामिना प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न नपर्ने भन्दै प्रहरीबाटै ‘ब्रिफिङ’ भएको बताएका छन्।
राष्ट्रिय सभा अध्यक्षका लागि सोमबार उम्मेदवारी दर्ता
राष्ट्रिय सभा अध्यक्षका लागि सोमबार उम्मेदवारी दर्ता संघीय संसद् सचिवालयले राष्ट्रिय सभा अध्यक्ष चयनका लागि हुन लागेको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।