HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
नागरिकता विधेयक भारत जाने दिन प्रमाणीकरण गरिदिनुहोस् भनेको होइन: प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले आफू भारत भ्रमणमा जाने दिन नै नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग मात्रै भएको बताएका छन्।
आजको संसद् बैठकमा नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिने प्रतिनिधि सभाको दोस्रो अधिवेशनको आठौं बैठकमा नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गर्ने सम्भावित कार्यसूची रहेको छ।