समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
आमनागरिकको ४९ अर्ब : फिर्ता होला?
खरानी पन्छाउँदै सहयोग कुरिरहेको बस्ती
मतदानको दिन सार्वजनिक गाडी चलाउन मिल्ने
डेढ किलो सुन र एक करोड नगद सहित सात जना पक्राउ
सिप्रदी र नबिल ब्यांकबीच टियागो ईभीका लागि सहज कर्जामा सहकार्य
राराको पक्की साइकल लेनले घोडा व्यवसायी चिन्तित
कीर्तिपुर वर्न सेन्टरलाई अमेरिकाबाट एक करोड ३० लाख सहयोग
कोरियाबाट फर्केका शिवको लोभलाग्दो ‘ड्रागन फ्रूट’ खेती
१८० नेपाली विद्यार्थीलाई ‘पाकिस्तानी राजदूत छात्रवृत्ति’ प्रदान
क्षयरोग निवारणमा राज्यकै बेवास्ता बाधक
पुस्तक
कस्ता पुस्तक खोज्दै छन् पाठक?
हिमालखबर
पुल्चोकमा चलिरहेको साझाको पुस्तक प्रदर्शनीमा दैनिक चार हजारभन्दा बढी पाठकले ऐतिहासिक तथा सामाजिक लगायत विषयबस्तु समेटिएका पुस्तक खोजिरहेका छन्।
नारायण ढकालले ल्याए ‘अन्तिम पात’
साहित्यकार नारायण ढकालको नयाँ निबन्धसंग्रह ‘अन्तिम पात’ प्रकाशित भएको छ।
स्त्रीरोग विशेषज्ञको पुस्तक ‘स्वस्थ महिला’ सार्वजनिक
प्रा.डा. सुमनराज ताम्राकारद्वारा लिखित महिला स्वास्थ्यसम्बन्धी पुस्तक ‘स्वस्थ महिला’ सार्वजनिक गरिएको छ।
साझाको प्रदर्शनीमा चार रुपैयाँदेखि २८ सयसम्मका पुस्तक
साझा प्रकाशनको पुस्तक प्रदर्शनी आइतबार शुरू भएको छ।
प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’ सार्वजनिक
शनिबार आयोजित कार्यक्रममा पराजुलीले आफ्ना प्रिय लेखक नारायण वाग्लेलाई पुस्तक उपहार दिएपछि सार्वजनिक भएको घोषणा गरिएको थियो।
‘भूराजनीतिको भार’ सार्वजनिक
‘भूराजनीतिको भार: नेपाली भूमिमा चीन, भारत र अमेरिकाको शक्ति संघर्ष’ पुस्तक सार्वजनिक भएको छ।
नेपालमा चिनियाँ लगानीबारे पुस्तक सार्वजनिक
नेपालमा चिनियाँ लगानीको इतिवृत्त समेटिएको पुस्तक ‘चाइनाज इमरजेन्स इन नेपाल्ज इन्फ्रास्ट्रक्चर: स्टाट्स, इस्सु एन्ड च्यालेन्जेज’ सार्वजनिक भएको छ।
‘अन्तर’ को अन्तरकुन्तर
लेखकलाई लाग्यो, ठमेल र रत्नपार्कका रातहरू बेगर शब्दको शहर यात्रा अपूरो हुन्छ। तर, शहरको उन्मुक्त ठाउँमा पनि कुनै अर्को समलिङ्गी नभेट्नुले चाहिं कथा अपूरो बनेको छ।
‘मोनुमेन्ट अफ काठमाडौं भ्याली’ सार्वजनिक
भूकम्प अघि र पछिको सम्पदाको फेहरिस्त रहेको रोहित रञ्जितकारको पुस्तक ‘मोनुमेन्ट अफ काठमाडौं भ्याली’ सार्वजनिक गरिएको छ।
प्राध्यापक गुप्तोले ल्याए ‘संस्कृति चिन्तन’
प्रा. अरुण गुप्तोको संस्कृति दर्शन सम्बन्धी पुस्तक ‘संस्कृति चिन्तन’ सार्वजनिक भएको छ।
रमेश सायनले ल्याए ‘अन्तर’
लेखक रमेश सायनको पहिलो उपन्यास ‘अन्तर’ शनिबार सार्वजनिक गरिएको छ।
चराविद् भुसालले ल्याए ‘गिद्धः प्रकृतिका कुचिकार’
चराविद् कृष्णप्रसाद भुसालको ‘गिद्धः प्रकृतिका कुचिकार’ पुस्तक सार्वजनिक भएको छ।
पत्रकार अर्यालको 'नेपाली खेलकुदको वृत्तान्त' सार्वजनिक
दुई दशकदेखि खेल पत्रकारितामा सक्रिय नवीन अर्यालले खेल क्षेत्रको इतिहासबारे लेखेको पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ सार्वजनिक भएको छ।
रामबाबु सुवेदीलाई ‘रमाइला नानी बालसाहित्य पुरस्कार’
सुवेदी पुरस्कार पाउने छैटौं स्रष्टा हुन्। यसअघि माधवप्रसाद घिमिरे, श्यामदास वैष्णव, शान्तदास मानन्धर, दुर्गालाल श्रेष्ठ, देवीप्रसाद वनवासीले सो सम्मान पाइसकेका छन् ।
भोक र भोगको ज्वाला
यौन मनोविज्ञानको पाटोलाई कुशल तरीकाले प्रस्तुत गरेकी कथाकारले भोक र भोगका कारण जन्मिने पुरुषको हिंसात्मक प्रवृत्ति देखाएकी छन्। यौन मनोदशाले निम्त्याउने द्वन्द्व र अपराधबारे कथाले कहालीलाग्दो चित्रण गरेको छ।
भानुले ल्याए ‘गोधूलि गीत’
हिमालखबर
लेखक भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ शनिबार सार्वजनिक भएको छ।
यी हुन् पद्मश्री साहित्य पुरस्कारको उत्कृष्ट विस्तारित सूचीमा परेका १५ पुस्तक
खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०६३ सालदेखि बर्सेनि प्रदान गर्दै आएको पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट १५ पुस्तकको सूची तयार भएको छ।
अस्कर विजेता टम ह्याङ्क्सको उपन्यास लेखन यात्रा
ह्याङ्क्सले एन्ना फन्डर पनि आफूलाई मन पर्ने लेखिका भएको बताए। उनलाई पहिलो पाठक पत्र आफूले नै पठाएको पनि रहस्य खोले।
‘हिन्दू–मुस्लिम मुद्दामा भारत प्रतिगमनतिर अग्रसर भइरहेको छ’
भारतीय लेखक विक्रम सेठ ‘अ सुइटेवल गर्ल’ को तयारीमा लागेका छन्। यो उनको ३० वर्ष पुरानो पुस्तक ‘अ सुइटेबल ब्वाई’ को दोस्रो शृङ्खला हो।
‘कोही तपाईंको साथी होइन भने ऊ तपाईंको शत्रु हो भन्ने बुझाइ फैलिइरहेको छ’
जापानी लेखक मुराकामी भन्छन्, “हाम्रो मानसिक अवस्था कस्तोसम्म भइसक्यो भने कोही तपाईंको साथी होइन रहेछ भने ऊ तपाईंको शत्रु हो भन्ने बुझाइ फैलिइरहेको छ।”
रहेनन् ‘द रोड’ र ‘नो कन्ट्री फर ओल्ड म्यान’ का लेखक कोरम्याक म्याकार्थी
पुस्तक लेखनबारे म्याकार्थीको चर्चित भनाइ पनि छ। उनले भनेका छन्, “यदि तपाईं लामो समयसम्म पुस्तक कसरी लेख्ने भन्ने सोचिरहनुभएको छ भने तपाईंले अब सोच्ने होइन, लेख्न थाल्नुपर्छ।”
रूस-युक्रेन युद्धका कारण एलिजाबेथ गिल्वर्टले नयाँ उपन्यास सार्वजनिक नगर्ने
प्रसिद्ध लेखक एलिजाबेथ गिल्वर्टले सोभियतकालीन कथानकमा बुनिएको आफ्नो नयाँ उपन्यास युक्रेन युद्धका कारण सार्वजनिक नगर्ने बताएकी छन्।
नेत्र पन्थीले ल्याए ‘लेफ्ट-राइट’
पत्रकार नेत्र पन्थीको ‘लेफ्ट-राइट: सत्ता र शक्तिको ‘अ’राजनीति’ पुस्तकको आइतबार डिजिटल विमोचन भएको छ।
एक्लोको संसार
‘घर फर्किनु मलाई जहिल्यै कठिन लाग्थ्यो, किनभने मसँग घरको परिकल्पना सुन्दर र सजिलो थिएन। आफू कुनै हालतमा नेपाल बस्न सक्दिनँ भनेर मैले आफैंलाई सहमत गराइसकेको थिएँ।’
समानतातिर लम्किँदै विश्व, ठूला छन् चुनौती
समानतातर्फको विगतको यात्राको सही विवेचना र व्याख्याले हामीलाई भविष्यको संघर्षको दिशा मार्गनिर्देश गर्नेछ।
केसीको 'शून्यको मूल्य'लाई उत्तम शान्ति पुरस्कार
डा. नवराज केसीको पुस्तक ‘शून्यको मूल्य’ लाई यस वर्षको उत्तम शान्ति पुरस्कार प्रदान गरिने भएको छ।
भोजपुरेले ल्याए ‘मुसुक्क म’
लेकाली साङ्गीतिक समूहका संस्थापक सदस्य एवम् साहित्य सर्जक हिरण्य भोजपुरेको लघुकथा सङ्ग्रह 'मुसुक्क म' बजारमा आएको छ।
किताब पसलका आयाम
ग्राहकको भौतिक उपस्थितिमा हुने किताबको व्यवसाय कुनै हालतमा निमिट्यान्न हुनेछैन। इटालीका लेखक तथा दार्शनिक उम्बर्टो इकोले दशकौंअघि नै घोषणा गरेका थिए- भौतिक किताबको अन्त्य कहिल्यै हुनेछैन।
भण्डारीले ल्याए ‘नेपाली युद्धसाहित्य’
साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक भएको छ।
‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ सार्वजनिक
कवि देवव्रतको कविता संग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ शनिबार सार्वजनिक भएको छ।
Previous
1
2
3
4
5
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.