हलेसी चिनाउने ‘त्रिधाम हलेसी’
पत्रकार दीपेन्द्र राईको पुस्तक त्रिधाम हलेसी प्रकाशन भएको छ। पुस्तकमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी तथा त्यस आसपासका अन्य धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक स्थलको जानकारी छ।
दिमागले कसरी सोच्छ?
हामी सोचेर निर्णय लिएको भन्छौं। तर‚ त्यो सत्य होइन। केनम्यान भन्छन्- निर्णयमा हाम्रा प्राथमिकता र रुचि प्रतिबिम्बित हुन्छन्। साथै‚ विगतका सम्झना, विचार र मस्तिष्कको लहरबाट प्रभावित हुन्छ। जुन सत्य हुन्छ भन्ने निश्चित हुँदैन।