HimalKhabar.com :: A Complete Nepali Political News Portal
कारागार विधेयक पारित
कारागारमै बिहे गर्न सकिने, बाहिर गएर बच्चा जन्माउन पाइने
कारागारमै बिहे गर्न सकिने, बाहिर गएर बच्चा जन्माउन पाइने प्रतिनिधि सभाको बैठकले पारित गरेको ‘कारागार विधेयक, २०७८’ मा कारगार बाहिर गएर बच्चा जन्माउन पाउने व्यवस्था गरिएको छ।