HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
सर्वोच्चको व्याख्या : माफी मिनाहा राष्ट्रपतिको निशर्त अधिकार होइन
सर्वोच्चको व्याख्या : माफी मिनाहा राष्ट्रपतिको निशर्त अधिकार होइन न्यायालयबाट कसूरदार ठहरिएका व्यक्तिलाई सजाय मिनाहा गर्दा राष्ट्रपतिले मनमौज गर्न नपाउने सर्वोच्च अदालतले व्याख्या गरेको छ।
जनयुद्ध दिवसमा बिदा दिनु विवेकहीन, औचित्यहीन र नाजायज : सर्वोच्च (पूर्ण पाठ)
जनयुद्ध दिवसमा बिदा दिनु विवेकहीन, औचित्यहीन र नाजायज : सर्वोच्च (पूर्ण पाठ) ‘जनयुद्ध’ दिवसमा बिदा दिने निर्णय असंवैधानिक मात्रै नभई न्यायपूर्ण, स्वच्छ, विवेकपूर्ण, औचित्यपूर्ण, जायज र न्यायिक समेत नभएको सर्वोच्च अदालतको ठहर छ।