HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
एउटै कसूरमा सांसदलाई छोड्न र अन्यलाई थुन्न आदेश
एउटै कसूरमा सांसदलाई छोड्न र अन्यलाई थुन्न आदेश एउटै कसूरमा पक्राउ परेका सांसदलाई छोड्न र अन्य चिकित्सकलाई हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
सभामुखको हस्ताक्षरमा गठित सरकार विरुद्धको रिट माथेमाको इजलासमा
सभामुखको हस्ताक्षरमा गठित सरकार विरुद्धको रिट माथेमाको इजलासमा प्रदेश सभामुख बाबुराम गौतमको हस्ताक्षरमा बनेको कोशी प्रदेश सरकार विरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश सुष्मलता माथेमाको इजलासमा परेको छ।