सुन तस्करीलाई लिएर संसद्मा गृहमन्त्रीको राजीनामा माग
करीब एक क्विन्टल सुन तस्करी प्रकरणमा सांसदहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन्।
प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभाको बैठक लगातार अवरुद्ध
प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै आज पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध भएको छ।