पद्म पाण्डेयलाई कार्यवाहक महासचिवको जिम्मेवारी
संघीय संसद्को कार्यवाहक महासचिवको जिम्मेवारी पद्मप्रसाद पाण्डेले पाएका छन्।
संसदीय समितिका १० सभापतिका लागि ११ जनाको उम्मेदवारी
प्रतिनिधि सभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापतिका लागि ११ जनाले उम्मेदवारी दर्ता गरेका छन्।