HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
सांसदका प्रश्नको उत्तर दिंदै प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सांसदले उठाएका प्रश्नका उत्तर दिंदै छन्।
शान्ति प्रक्रियामा नेपालको सफलता संसारका लागि उपयोगी हुन्छ : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा नेपालले प्राप्त गरेको सफलता संसारका लागि उपयोगी हुने बताएका छन्।