‘प्रधानमन्त्रीले बजेट पुनर्लेखन गर्न लगाउनुपर्छ’
बजेटको मूल मान्यतामै त्रुटि देखिएको उल्लेख गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुनर्लेखन गर्नुपर्ने जनाएको छ।
संघीय राजधानी काठमाडौंबाट दाङ सार्न माग
नेपाल मजदूर किसान पार्टी (नेमकिपा)ले संघीय राजधानी काठमाडौंबाट दाङ सार्न माग गरेको छ।