HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
सुर्तीजन्य वस्तुमा कर बढाउन माग
सुर्तीजन्य वस्तुमा कर बढाउन माग सुर्तीजन्य वस्तुको बिक्रीबाट उठाइने करमध्ये ८० प्रतिशत क्यान्सर अस्पताल र स्वास्थ्य सेवामा खर्च गरिनुपर्ने सुझाव समेत दिइएको छ।
सबै राजनीतिक दलबाट असल संसदीय अभ्यासको अपेक्षा गरेको छु: सभामुख घिमिरे
सबै राजनीतिक दलबाट असल संसदीय अभ्यासको अपेक्षा गरेको छु: सभामुख घिमिरे सभामुख देवराज घिमिरेले संसद्‌मा उपस्थित सबै राजनीतिक दल र सदस्यबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गरेको बताएका छन्।