HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ।
कोशीका मुख्यमन्त्री विरुद्धको संकल्प प्रस्ताव बहुमतले पारित कोशी प्रदेश सभाको शुक्रबारको बैठकले मुख्यमन्त्री केदार कार्की विरुद्धको संकल्प प्रस्ताव बहुमतले पारित गरेको छ।