विमान दुर्घटनाका मृतकहरूको सम्झनामा दीप प्रज्वलन (तस्वीरहरू)
यूएस बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको सम्झनामा आफन्त तथा परिवारजनले दीप प्रज्वलन गरेका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको दुई दिनपछि ३० फागुनमा काठमाडौंको माइतीघरमा दीप प्रज्वलन गरिएको हो ।
६७ यात्रु र चार चालक दल सहित ७१ जना सवार विमानका ४९ जनाको ज्यान गएको थियो ।
तस्वीरहरूः गोपेन राई/हिमालखबर