झापामा भारतीय नागरिकले गरे आत्मदाह
झापामा काम गर्ने एक भारतीय नागरिकले आत्मदाह गरेका छन् ।
अर्जनुधारा–६, स्थित फर्निचर उद्योगमा काम गर्ने पश्चिम बंगालका विश्वनाथ बरमन (२३) ले शरीरमा तार्पिनको तेल खन्याएर आत्मदाह गरेका हुन् ।
शौचालयभित्र आगो लगाएर मृत्यु आत्मदाह गरेका बरमनबारे अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।