लोकतन्त्रको परीक्षण वर्ष बन्दै सन् २०२४
स्थानीय तहको सहित जोड्दा ६५ भन्दा बढी देशमा निर्वाचन हुने यो वर्ष मूलतः लोकतन्त्रको अनुमोदन हुन्छ/हुँदैन भन्ने परीक्षण वर्ष बन्दै छ, जसमा भारत र अमेरिकामा हुने निर्वाचनले मुख्य अर्थ राख्नेछन्।
रिपोर्ट : लक्ष्मण श्रेष्ठ
वाचन : अर्चना दर्जी
पडकास्टको पूरा स्क्रिप्ट : https://www.himalkhabar.com/news/139509