खेलकुद शुक्रबार, चैत १४, २०७६

फिफा बरियतामा नेपाल महिला टीम दुई स्थान तल ओर्लियो

हिमालखबर

फिफा बरियतामा नेपाल महिला टीम दुई स्थान तल ओर्लियो

फिफा बरियतामा नेपाली फुटबल महिला टीम दुई स्थान तल झरेको छ ।

फिफाले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाली महिला टीम दुई स्थान तल झर्दै ९९औं स्थानमा पुगेको छ ।

नेपाल टीम सन् २००९ मा ९२औं स्थानमा थियो । त्यही नै नेपालको उच्चतम बरियता हो ।

१२ अंक प्राप्त गरेको नेपाल फिफा तालिकामा ९९औं स्थानमा पुगेको छ ।

नेपाल टीम सन् २००९ मा ९२औं स्थानमा थियो । त्यही नै नेपालको उच्चतम बरियता हो ।

बरियताको एक नम्बरमा अमेरिका र दोस्रो स्थानमा जर्मनी कायमै रहेको छ ।

तेस्रो स्थानमा भने फ्रान्स उक्लिएको छ भने तेस्रो स्थानको नेदरल्याण्ड्स एक स्थान तल झरेको छ ।

प्रतिकृया दिनुहोस